काठमाडौं, भदौ ११- इटालियन सिरी ए फुटबल अन्तर्गत युभेन्टसले लगातार दोस्रो जित निकालेको छ ।
गएराती भएको खेलमा भेरोनालाई ३–० गोल अन्तरले पराजित गर्दै युभेन्टसले दोस्रो जित हासिल गरेको हो ।
- ADVERTISEMENT -

युभेन्टसको जितमा दुसान भ्लाहोलिकले २ तथा निकोलोसाभोनाले एक गोल गरेका थिए ।
- ADVERTISEMENT -

नयाँ सिजनमा युभेन्टसले लागातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट सुरुवात गरेको छ ।
- ADVERTISEMENT -

यो जितपछि युभेन्टस २ खेलबाट ६ अंकसहित तालिकाको शीर्षस्थानमा छ । भएको छ । ४ अंक भएको भेरोना ११औँ स्थानमा छ ।
- ADVERTISEMENT -
