धरान गइरहेको बोलेरो धनकुटामा दुर्घटना, दुईजना बालक घाइते

August 25, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

धनकुटा,भदौ ९- संखुवासभाको तुम्लिङटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको एउटा बोलेरो धनकुटाको फोक्ल्यानण्ड टापुमा दुर्घटना भएको छ ।

चालकसहित १० जना यात्रु सवार उक्त बोलेरो ब्रेकफेल भएर सडकबाट १५० मिटर तल झरेको छ ।

- ADVERTISEMENT -

Advertisement

आइतबार दिउँसो धनकुटा नगरपालिका-६ फाेक्ल्यान्ड टापुनजिक भएको यो दुर्घटनामा दुईजना यात्रु घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । दुर्घटनामा घाइते भएकाहरूमा दुईजना बालक रहेको खुलेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -