आगामी तीन दिन नारायणीसहित यी नदीको जलसतह बढ्ने

August 25, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन,भदौ ९- आगामी तीन दिन कोसी र नारायणीसहित विभिन्न नदीको जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र बढ्ने पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउनल विभागले अनुरोध गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -