हुन्डाईको फेष्टिभ डिलाइट २०८१ सार्वजनिक

August 22, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, भदौ ६- हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं – तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ ।

हरेक वरष झै यस वर्ष पनि १ जनाले हुन्डाई ‘मेड इन नेपाल’ भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा १० लाख रुपैयाँ सम्मको नगद छुट, स्क्राच कार्ड मार्फत थप  १ लाख सम्म रुपैयाँको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यहि ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकले पनि यस योजना बाट लाभान्वित हुन सक्ने कम्पनीकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

- ADVERTISEMENT -

Advertisement

नाडा अटोशो २०२४ मा हुन्डाईको ए*२ स्टल भ्रमण गरेर सम्पूर्ण हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गर्न सकिने छ ।। सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व)सम्म लागू हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -