भरतपुर,भदौ ४- चितवनमा खोलाले बगाएर एक बालक बेपत्ता भएका छन । आज दिउसो १०:३० बजे कालिका नगरपालिका-७ स्याउली बजारस्थित बुङखोलामा हात खुट्टा धुने क्रममा बगेर सोही ठाउँ बस्ने उत्तम अर्यालका ६ वर्षिय छोरा हरिराम अर्याल बेपत्ता भएका हुन् । बेपत्ता उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चितवनमा खोलाले बगाएर एक बालक बेपत्ता
August 20, 2024

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

१९औं सौराहा फुड फेस्टिबल : रेवान कप महिला फुटबल प्रतियोगिता सुरु

एसइईमा उत्कृष्ट नतिजा ल्याएका दुई विद्यार्थीलाई अर्किड माविले जनही १/१लाख प्रदान गर्ने

फागुन १ गते सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्र भरतपुर समितिले बुझायो ज्ञापनपत्र

नेकपा एमाले खैरहनी नगर कमिटीको अध्यक्षमा पूर्ण बहादुर डल्लाकोटी चयन

पिठुवामा कर सम्वन्धी प्रशिक्षणात्मक अन्तरक्रिया
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -
