राष्ट्रिय कृषि ऐन ल्याउने तयारीमा सरकार

August 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, भदौ ४- सरकारले राष्ट्रिय कृषि ऐन ल्याउने तयारी भइरहेको जनाएको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारले मंगलबार कृषि ऐन ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन् । 

एक महिनाभित्रै मन्त्रीपरिषद्मा कृषि ऐन पेस गर्ने तयारी रहेको अधिकारीको भनाइ थियो ।  ‘राष्ट्रिय कृषि ऐन बन्ने क्रममा छ,’ उनले भने, ‘सम्भवत  महिना दिनमा मन्त्रीपरिषद्मा पठाइने छ ।’

- ADVERTISEMENT -

Advertisement

मन्त्री अधिकारीले किसानको हितका लागि काम गर्ने योजना आफूले बनाएको सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बताए । 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -