७४ जिल्लामा फैलियो डेंगु, सङ्क्रमित सङ्ख्या ४ हजारभन्दा बढी

August 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, भदौ ४- देशका ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार  ७७ जिल्ला मध्ये  ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो ।

- ADVERTISEMENT -

Advertisement

देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका छन्  । मध्ये माघ यता सो सङ्ख्यामा डेंगु सङ्क्रमण देखिको छ । 

- ADVERTISEMENT -

Advertisement

तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको छ । मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा  डेंगु सङ्क्रमण फैलिएको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -