परराष्ट्रमन्त्री डा. आरजु राणा आज भारत भ्रमणमा जाँदै

August 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,भदौं २- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आइतबार भारत भ्रमणमा जाँदैछिन् । आफ्नो पहिलो विदेश भ्रमणका क्रममा उनले भारतका उच्च अधिकारीसँग भेट्ने कार्यसूची छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतको छिमेक नीतिमा नेपाल प्राथमिकतामा परेको मित्र (प्रायोरिटी पार्टनर) भएको उल्लेख गरिएको छ।

नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पनि यस प्रकारका उच्चस्तरीय भ्रमणहरूले दुई मुलुकबीचको पुरानो सम्बन्धलाई थप सुदृढ तुल्याउने उल्लेख गरिएको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -