सविना लामाकाे ‘गोधुली यो साझमा’ सार्वजनिक

August 17, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन , भदौ १- चितवनकाे रत्ननगरकी उदयमान गायिका सविना लामा ‘गोधुली यो साझमा’बोल को गीत युटूब च्यानल बाट सर्वाजनिक भएको हो।

लामाकाे स्वर रहेकाे उक्त गीत एएमजी अनलाइन टिभी युटुव च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे । सुरिराे स्वरकी धनी लामाले दास्राे गीत बजारमा ल्याएकी हुन ।

- ADVERTISEMENT -

Advertisement

गगन प्रकाश लावती लिम्बूको शब्द संगित गीत अनलाइन ग्रुप लाइन एप्स मार्फत  विभिन्न ४८ वटा समुहहरुको माझ बिमोचन गरिएको हाे ।

- ADVERTISEMENT -

Advertisement

अनुपम संगित समुहमा आवद्ध रहेकी लामा वन्यजन्तु संरक्षणकर्मी समेत हुन । फर्पिङकाे हात्तीवनमा छायाङ्कन गरिएकाे उक्त गीतकाे भिडियाेमा गायिक लामा स्वयमले अभिनय गरेकी छन् । बैदेशिक राेजगारीका करण परिवारका सदस्यहरुबाट अलग भएर बस्नु पर्ने अबस्था समाजमा विद्यामान अबस्था रहेकाे छ ।

- ADVERTISEMENT -

Advertisement

आफुले माया गरेकाे व्यक्तिबाट छुट्टिएर बस्नु परेकाे पीडालाई गीतकाे बाेलमा समावेश गरिएकाे छ । रत्ननगर वडा नं ९ भेडी निवास‌ी लामाले करिब १० बर्ष अघि बल्ल पाे थाहा पाए बाेलकाे गीत बजारमा ल्याएकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -