नेपाल ट्रेड युनियन कांग्रेस कालिकाको अध्यक्षमा खड्का चयन

August 4, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर, साउन २०- नेपाल ट्रेड युनियन कांग्रेस कालिका नगर समितिको अध्यक्षमा दीपक कुमार खड्का सर्वसम्मत चयन भएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस, जिल्ला कार्य समिति चितवन स्थानीय निकाय कालिका नगरसमिति गठन तथा संगठन बिस्तार कार्यक्रममा खड्का नेतृत्वमा नगर कार्यसमिति सर्वसम्मत चयन गरिएकाे जिल्ला अध्यक्ष हरिहर सापकाेटाले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

नगर समितिको उपाध्यक्षमा टोक बहादुर अधिकारी (बिक्रम), महिला उपाध्यक्षमा सिमा खनाल, सचिवमा शुसिला कोइराला, कोषाध्यक्षमा रमेश खनाल, सह सचिवमा रुवेन पौडेल र अनिल न्यौंपाने चयन भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

सदस्यहरुमा राधेश्याम चौधरी, विकाश चेपाङ, गंगा भट्टराई, जीत वहादुर मगर, स्तुपा श्रेष्ठ, दिपा सुवेदी, गणेश प्रसाद रेग्मी, सविना केसी, युवराज मर्दानिया, सुस्मिता तामा, रबिना मिश्र, बिमला ठकुरी, लिला आचार्य, मिना बास्तोला, पुरुषोत्तम पुडासैनी र चैन ठाकुर चयन भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

नेपाली कांग्रेस कालिका नगर सभापति दिब्यश्वर केसी प्रमुख अतिथि रहेको सो कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला अध्यक्ष हरिहर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य सीता शर्मा ढकाल लगाएतले शुुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -