नव्य नाचघरमा नृत्य नाटक ‘प्रेमारम्भ’

July 23, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडाैं, साउन ८- काठमाडौंको सिनामंगलमा ‘नव्य नाचघर’  सञ्चालनमा आएको छ। एस्थेटिक डान्स स्टुडियोले नृत्यको मध्यमबाट निरन्तर कथा वाचन गर्नका निम्ति उक्त नाच घरलाई सञ्चालनमा ल्याएको हो।  

नृत्यकलाको विकास र निरन्तरतालाई मध्यनजर गर्दै नम्रता केसीको संयोजनमा नव्य नाचघर सञ्चालनमा छ।

- ADVERTISEMENT -

Advertisement

असार २१ मा उद्घाटन भएपश्चात् ‘प्रेमारम्भ’ नृत्य नाटक हरेक हप्ता शुक्रबार र शनिबार मञ्चन हुँदै आएको छ।  
 
प्रेमारम्भमा प्रकृतिसँग संस्कृति मिसिँदा समाजमा हुने परिवर्तनलाई दर्शाउन खोजिएको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -