मोहना नदीमा अलपत्र परेकाहरूको सकुशल उद्धार

July 22, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कैलाली, साउन ७- मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-१४ का बासिन्दाहरू नदि पार गरी घाँस काट्न गएकोमा  सो नदिमा एक्कासि पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।

- ADVERTISEMENT -

Advertisement

 उनीहरूको सशस्त्रको बीओपी फुलवारीले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -