प्रभु शाहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने 

July 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, साउन ६- आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद प्रभु शाहले ओलीलाई विश्वासको मत नदिने बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

उनले भने, ‘सरकारमा कांग्रेस-एमाले नै भएको र उनीहरूले नै देशलाई घुम्रा बनाएको बताए । कुन नैतिकताको प्रश्न गर्नुहुन्छ तपाईँहरू ? यो विषय स्पष्ट हुनुपर्छ । नेपालमा बाह्य सम्बन्ध कस्तो राख्छ ? इन्डियासँगको सम्बन्ध कस्तो हुन्छ ? म आशावादी छु प्रधानमन्त्री तपाइ । हामी चाहन्छौँ नेपालमा स्थिरता होस् । खिचडी संविधान संशोधन होस् । सिस्टममा छलफल गरौँ । नेता जस्तो भएन ।’

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -