दुनियाँले सुन्ने गरी भन्न चाहन्छौं, भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं: प्रधानमन्त्री ओली

July 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, साउन ६- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र  नसहने प्रतिबद्धता जनाएका छन्।

प्रतिनिधि सभामा आइतबा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

- ADVERTISEMENT -

Advertisement

‘दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छौं। भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं। कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं। भ्रष्टाचार र अख्तियारको दुरूपयोग तथा छानबिन तथा अनुसन्धान हुन्छ। यसमा ढुक्क भए हुन्छ,’ उनले भने।

- ADVERTISEMENT -

Advertisement

कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कारबाही हुने उनले बताए।

- ADVERTISEMENT -

Advertisement

‘भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनेछौं। सहकारीपीडितका सन्दर्भमा उचित निर्णय लिनेछौं र जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौं,’ उनले भने।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -