चितवनमा प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

July 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, साउन ६- जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित बाइपास रोडमा विशाल चोकबाट आँपटारी तर्फ गइरहेको ना २१ प १७१५ नम्बरको मोटसाइकलले ठक्कर दिँदा बाटोमा हिँडिरहेकि ४२ वर्षिय सुस्मा श्रेष्ठको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेले चलाएका थिए । घाइते भएका चालक न्यौपाने भने पुरानो मेडिकल कलेजमा उपचारपछि डिस्चार्ज भएका छन्। उनी अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -