सानेपामा कांग्रेसको पुस्तकालय

July 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, साउन ६- नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयमा पुस्तकालय सञ्चालनमा ल्याएको छ।

बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा सभापति शेरबहादुर देउवाले आइतबार पुस्तकालय उद्घाटन गरेका हुन्।

- ADVERTISEMENT -

Advertisement

कांग्रेसले ऐतिहासिक  दस्ताबेज र पुस्तकहरू पुस्तकालयमा राखेको छ।

- ADVERTISEMENT -

Advertisement

कांग्रेसले करिब ७० लाख रुपैयाँमा पुस्तकालय तयार पारेको हो। पुस्तकालय केन्द्रीय कार्यालय भवनभित्रै छ। 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -