त्रिशूलीमा खसेको एञ्जल बसका चालकको कुशको शव बनाएर बिदाइ

July 19, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पर्सा, साउन ४- गत शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता एञ्जल बसका चालक र सह-चालकको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी एञ्जल बस चालक जावाहिर महतो र त्यही बसमा सवार अरविन्द पण्डितको शुक्रबार आठौँ दिन कुशको शव बनाएर दाहसंस्कार गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

त्रिशूलीमा बेपत्ता भएको आठौं दिनसम्म पनि शव नभेटिएपछि वीरगञ्जस्थित उनीहरूको घरका परिवार र आफन्तले कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

अन्तिम संस्कारमा परिवारजन र गाउँबासीले हिन्दु रितिरिवाज अनुसार उनको अन्तिम बिदाइ गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उता बीएससी नर्सिङ सकेर नियुक्ति पत्र लिन काठमाडौं जाँदै गरेका अरविन्द पण्डितको पनि हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -