पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला

July 19, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिरहा, साउन ४- सिरहाको गोलबजारमा खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

गोलबजार नगरपालिका वडा न- ८ सिडियोटोल नजिकै रहेको खेतमा जमेको पानीमा सोही गाउँका ६० वर्षीय मनोज थापाको शव फेला परेको हो ।

- ADVERTISEMENT -

Advertisement

बुधवार राती देखि हराएको थापाको शव आज उनकै घरदेखी करिब सय मिटरको दुरीमा खेतमा जमेको पानीमा फेला परेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

शव लाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -