काठमाडौँको नयाँ बजारबाट १४ लाख बराबरको सम्पत्ति चोरी

July 19, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, साउन ४- काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार स्थित नर्सरी चोकबाट १४ लाख मूल्य बराबरको धनमाल चोरी भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भएर नर्सरी चोकमा बस्ने ३३ वर्षीया सीता लामाको डेरामा चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

चोरीमा संलग्नहरूले ताला फोडेर ७ लाख नगद, सुन र चाँदीका गहना चोरेका हुन् । चोरीमा संलग्नहरूबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -