सिमलताल पहिरो: २३ जनाको शव फेला, ९ जनाको सनाखत हुन बाँकी

July 19, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, साउन ४- नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ सिमलताल स्थित त्रिशुली नदीमा खसेको बसमा सवार यात्रु मध्ये हालसम्म २३ जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार नदीमा खसेको बसमा सवार २३ जनाको शव फेला परेको हो ।

- ADVERTISEMENT -

Advertisement

फेला परेका शव:

- ADVERTISEMENT -

Advertisement

१. ऋषिपाल शाह, भारत

- ADVERTISEMENT -

Advertisement

२. विकाश परियार, चितवन

- ADVERTISEMENT -

Advertisement

३. रमित कुमार माझी, सर्लाही

४. जय प्रकश ठाकुर, भारत

५. सजाद अन्सारी, भारत

६. सुदिप बिक, चितवन

७. प्रमानन्द पण्डित, बारा

८. किशोर कुमार चौधरी, गणपति डिलक्सको चालक ।

९. अशोक कुमार यादव, रौतहट

१०. ऋषिकुमार सिंह, रौतहट

११. विवेक कुमार, भारत

१२. जितेन्द्र राम महरा, सर्लाही

१३. चन्द्र प्रभा कुमारी, पर्सा

१४. अमृता कुमारी, रौतहट ।

९ जनाको सनाखत हुन बाँकी रहेको ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -