होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

July 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, साउन ३- काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।

९२ वर्षीया श्रेष्ठको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित थिइन् । श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -