राष्ट्रियसभा गृह भवन डुबानमा

July 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, साउन ३- गएराति परेको अविरल वर्षाका कारण प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह भवन परिसर डुबानमा परेको छ ।

पानी निकासको ठाउँ नभएपछि राष्ट्रियसभा भवन डुबानमा परेको हो । अहिले २ वटा मोटर प्रयोग गरेर पानी फाल्ने काम भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

काठमाडौँ महानगरपालिकाको कार्यालय पनि यही भवनमा छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -