बिहारमा प्यालेस्टाइनको झन्डा फहराइएपछि…

July 17, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पटना,साउन २मुस्लिम धर्मालम्बीहरूले मान्ने पहिलो महिना अर्थात मुहर्रमको अवसरमा आयोजित जुलुसमा प्यालेस्टाइनको झन्डा फहराइएपछि विवाद भएको छ।

भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा मुहर्रमका अवसरमा आयोजित र्‍यालीका क्रममा प्यालेस्टाइनको झन्डा फहराइएको हो ।

- ADVERTISEMENT -

Advertisement

उक्त प्रकरणलाई लिएर विवाद बढ्दै गएपछि प्रहरीले एकजना व्यक्तिलाई गिरफ्तार गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

पूर्वी चम्पारणका पुलिस अधीक्षक कान्तेश कुमार मिश्राले बताएअनुसार मुहर्रमको जुलुसमा प्यालेस्टाइनको झन्डा फहराएको र हुलदंगा गरेको आरोपमा ती व्यक्तिलाई गिरफ्ता गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

यह घटना पूर्वी चम्पारण जिल्लाको महेसी थाना इलाकामा भएको हो । पुलिसले पक्राउ परेका ती व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

मुहर्रम इस्लामिक क्यालेन्डरको पहिलो महिना हो । यो वर्षको चार पवित्र महिनामध्ये एक पर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -