कृषि मन्त्री अधिकारीले गरेनन् पदभार ग्रहण

July 15, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, असार३१- कर्मचारी आन्दोलनका कारण नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेनन् । सोमबार शपथ ग्रहण गरे लगत्तै मन्त्रालय पुगेका मन्त्री अधिकारीले आन्दोलनरत कर्मचारीसँग केहीबेर कुराकानी गरे पनि पदभार ग्रहण नगरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

मन्त्री अधिकारीले आन्दोलनरत कर्मचारीसँग मन्त्रालयबाहिर केहीबेर कुराकानी गरेका थिए ।  आन्दोलनरत कर्मचारीका अनुसार मन्त्री अधिकारीले समस्या समाधानका लागि आफूलाई केही दिन समय दिन आग्रह गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -