कोइराला पक्षले पठायो चार मन्त्रीको नाम

July 15, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, असार३१- नेपाली कांग्रेसको संस्थापनइतर समूहले चार जना मन्त्रीको नाम पठाएको छ।

नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले चार जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई पठाएको हो। 

- ADVERTISEMENT -

Advertisement

नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले चार जनाको नाम सोमबार बिहान पठाइएको जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

सांसदहरू बद्री पाण्डे, प्रदीप पौडेल, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम मन्त्रीका लागि पठाइएको हो। चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन्।

- ADVERTISEMENT -

Advertisement

पाण्डे पर्यटन, पौडेल स्वास्थ्य र अधिकारी कृषि मन्त्री बन्नेछन्।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -