विवाह बन्धनमा बाँधिए कलाकार ‘बले’

July 14, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, असार ३०- कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् । उनले आइतबार झापाकी स्नेहा दंगालसँग लगन गाँठो कसेका हुन् ।

स्नेहा पेसाले नर्स हुन् । उनले भक्त्तपुरको एक पार्टी प्यालेसबाट विवाह गरेका हुन् । उनीहरूको मागी विवाह भएको बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

घर परिवार र नजिकका आफन्तलाई मात्रै बोलाएर उनले विवाह गरेको बुझिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -