काठमाडौं, असार२८- डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ।
परशुराम नगरपालिका–११ सलेतास्थित सिद्ध खोलामा नुहाउने क्रममा सोही ठाउँकी अन्दाजी १५ वर्षीया बसन्तीकुमारी बिष्टको डुबेर मृत्यु भएको हो।
- ADVERTISEMENT -
घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
- ADVERTISEMENT -