भैरहवा विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लियो बुद्धको जहाज

July 12, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, असार२८- भैरहवा विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज धावनमार्गमा चिप्लिएको छ।

गएराति काठमाडौंबाट यात्रु लिएर भैरहवा गएको बुद्ध एयरको नाइनएन एओसी कलसाइनको जहाज विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएरर अघिल्लो भाग घाँसे मैदानमा पुगेको हो।

- ADVERTISEMENT -

Advertisement

बुद्ध एअरका सञ्चार प्रबन्धक दिपेन्द्र कर्णका अनुसार भारी वर्षाका कारण स्किड (चिप्लिएर) जहाजको केही भाग घाँसे मैदानमा पुगेको थियो।

- ADVERTISEMENT -

Advertisement

जहाजमा  रहेका ५६ जना यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेको उनले बताए।

- ADVERTISEMENT -

Advertisement

उहाँहरू राति नै आ-आफ्नो गन्तव्यतर्फ लागिसक्नुभयो। राति नै हामीले रेस्क्यु फ्लाइट पठाएर जहाजको चेकजाँच सुरू भइसकेको छ,’ कर्णले भने।

- ADVERTISEMENT -

Advertisement

जहाज बिहानसम्म पनि धावनमार्गमै छ। जहाज धावनमार्गमै रहेका कारण विमानस्थल ठप्प छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -