युक्रेनलाई सैन्य सहायता दिने नेटोको घोषणा

July 11, 2024
- ADVERTISEMENT -

काठमाडौं, असार २७ – संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा आयोजित बैठकमा नेटो गठबन्धनका नेताहरूले चार करोड अमेरिकी डलर बराबरको सैन्य सहायता किएभलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पश्चिमा मुलुकहरूको सैन्य गठबन्धन उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्यराष्ट्रहरूले युक्रेनलाई भविष्यमा उक्त गठबन्धनको सदस्य बन्न “अपरिवर्तनीय मार्ग” खोल्ने आश्वासन पनि दिएका छन्।

सदस्यताका लागि औपचारिक समयसीमा भने निर्धारण गरिएको छैन।

- ADVERTISEMENT -

Advertisement

यद्यपि नेटोका ३२ सदस्यराष्ट्रले युक्रेनलाई उसको युद्धमा आफ्नो “अटल” समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -