हैटौंडामा खोलामा बगेर एक बालिकाको मृत्यु

July 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

२७ असार, काठमाडौं- मकवानपुरको हेटौंडा उपमहानगरपालिका १८ मा बरौलीखोलामा बगेर एक बालिकाको मृत्यु भएको छ ।

बुधबार साँझ किनारामा बसेकी उनी खोलामा खसेर बगेकी थिइन् । खोलाले बगाउँदा धनबहादुर बलकी १० वर्षकी छोरी रसमती बल बेपत्ता भएकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement

बेपत्ता भएपछि प्रहरी चौकी ठूलोदमारबाट खटिएको टोलीले करिब ५०० मिटर तल उनको शव फेला पारेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -