गोल्डेन ड्रयागन ब्रान्डका भ्यानहरू अब नेपालमा

July 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, असार २७ –– अर्क्स ग्रुप प्रालि चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनीले गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ ।

अर्क्स ग्रुपले १४ सिट क्षमताको विद्युतीय भ्यान मात्र ५७ लाखमा बिक्री गर्ने जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएल उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक हुने कम्पनीले जनाएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो भ्यानमा ८० किलोवाट पिकआवरको मोटर मोटर जडान गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको  गोल्डेन ड्रागनका भ्यानहरू नेपालका लागि आधिकारिक बिक्रेता आर्क्स ग्रुपले उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिवद्धतासहित यी भ्यानहरू उपलब्ध गराउने जनाएको छ । 

- ADVERTISEMENT -

Advertisement

त्यस्तै, अर्क्स ग्रुप गोल्डेन ड्रयागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपालमा ल्याउने प्रक्रिया सुरु गरेको छ ।  गोल्डेन ड्रयागनको १६ सिट क्षमताको विद्युतीय माइक्रो बस केही महिनामा नेपाल आइपुग्ने अक्र्स ग्रुपले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यी भ्यानहरू लामो दूरी र छोटो  दूरीका विभिन्न यातायात सञ्चालक, ट्राभल एजेन्सी, ट्रेकिङ, अस्पताल, स्कुल, होटेल, करपोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रमा उपयोगी हुने कम्पनीले दाबी गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -