ताप्लेजुङमा ४.४ रेक्टरस्केलको भूकम्प

July 10, 2024
- ADVERTISEMENT -

काठमाडौँ, असार२६- ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको  तापेथोक केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर गएराति १ बजेर ४६ मिनेटमा चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको ताप्लेजुङसँगै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -