‌ओलीलाई सन्चो नभएपछि सर्‍यो एमाले सचिवालय बैठक

July 9, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, असार२५– अध्यक्ष केपी शर्मा ओलीलाई सन्चो नभएपछि सोमबार बस्ने भनिएको नेकपा एमाले सचिवालय बैठक स्थगित भएको छ ।

ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार दिउँसो दिउँसो १ बजेका लागि पार्टी मूख्यालय च्यासलमा डाकिएको बैठक मंगलबार बिहानसम्मलाई स्थगितभएको हो ।

- ADVERTISEMENT -

Advertisement

आज प्रतिनिधि सभा बैठक रहेको तथा आवश्यक तयारी नपुगेका कारण बैठक स्थगित भएको एमालेका एक नेताले बताए ।

- ADVERTISEMENT -

Advertisement

तर अध्यक्ष ओलीले सन्चो नभएको खबर पठाएपछी बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित भएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -