चितवन, २४ असार- भरतपुरस्थित त्रिचोकमा मोटरसाईकल दुर्घटना भएको छ।
आज दिउँसो करिब ३ बजे ना ५४ प ५८११ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो ।
- ADVERTISEMENT -
उक्त दुर्घटना हुँदा एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन्। उनीहरु दुबैलाई उपचारका लागि अस्पताल लगिएको छ।
- ADVERTISEMENT -
हालसम्म घाइते र घटनाको विवरण खुलेको छैन ।
- ADVERTISEMENT -