भरतपुरमा मोटरसाईकल दुर्घटना, २ जना गम्भीर घाइते

July 8, 2024
- ADVERTISEMENT -

चितवन, २४ असार- भरतपुरस्थित त्रिचोकमा मोटरसाईकल दुर्घटना भएको छ।

आज दिउँसो करिब ३ बजे ना ५४ प ५८११ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो ।

उक्त दुर्घटना हुँदा एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन्। उनीहरु दुबैलाई उपचारका लागि अस्पताल लगिएको छ।

- ADVERTISEMENT -

Advertisement

हालसम्म घाइते र घटनाको विवरण खुलेको छैन ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -