सुन्दरसँगै अपाङ्गमैत्री बन्दै काठमाडौँका सडकपेटी

July 8, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, असार २४ – काठमाडौँ महानगरपालिकाले सडकपेटी सुधार र मर्मतको कार्य थालेपछि काठमाडौँका  सडकपेटी सुन्दर देखिन थालेका छन् । सडकपेटी अपाङ्गमैत्री भएकाले अपाङ्गता भएका  व्यक्तिहरूलाई पनि हिँड्न सहज भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

काठमाडौँको कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनी सकेका छ भने बल्खु कुलेश्वर क्षेत्रको सडकपेटी बन्ने काम जारी छ ।

- ADVERTISEMENT -

Advertisement

यसरी काठमाडौँका विभिन्न स्थानमा बनेका सडकपेटी दृष्टिविहीनका लागि हिँड्न सहज हुने गरी बनाइएको छ । काठमाडौँ महानगरभित्रका सडकपेटीहरु एउटै स्वरूपको र अपाङ्गमैत्री बनाउने योजनाअनुसार निर्माण कार्य धमाधम भइरहेको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -