खोलामा भेटियो युवाको शव

July 8, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, असार२४- स्याङ्जाको खोलामा एक पुरूष मृत भेटिएका छन्। 

भिरकोट नगरपालिका वडा नम्बर ४ छ्याङछ्याङ्दी बस्ने ४० वर्षीय सुरेश श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी ईन्द्रबहादुर रानाले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

उनी पुतलीबजार नगरपालिका-१३ बगालेथोकस्थित गैरीसागर आँधिखोला किनारमा सोमबार दिउँसो मृत फेला परेका हुन्। 

- ADVERTISEMENT -

Advertisement

प्रदेश ३-०२-००९ प ०१९३ नम्बरको स्कुटर चढेर पुतलीबजार-३ स्थित आफन्तलाई भेट्न गएका उनी आइतबार बेलुकीदेखि सम्पर्कबिहीन थिए। 

- ADVERTISEMENT -

Advertisement

उक्त खबरपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले उनको खोजी थालेको थियो। 

- ADVERTISEMENT -

Advertisement

खोज्नेक्रममा उनको शव फेला परेको हो। प्रहरीले उनको स्कुटर घटनास्थलबाट चार किलोमिटर माथि खोलामा फेला पारेको हो। उक्त स्कुटर पूर्ण रूपमा क्षति भएको फेला परेको हो। 

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -