मर्निङ वाकमा जानेक्रममा अचानक बेहोस भई एक मजदूरको मृत्यु

July 5, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर,असार २१- भरतपुर महानगरपालिका वडा नं-५ स्थित मेलमिलाप टोलमा बिहान मर्निङ वाकमा जानेक्रममा अचानक बेहोस भई एक मजदूरको मृत्यु भएको छ ।

पर्साको पकाहा महिनपुर गाउँपालिका वडा नं-५ घर भई हाल भरतपुरस्थित मेलमिलाप टोलमा डेरा गरी बस्ने ५० वर्षीय सतकोर प्रसाद चौरासिया बिहीबार बिहान मर्निङ वाकमा जाने क्रममा अचानक बेहोस भई लडी उपचारको लागि निजका सालो रमेशकुमार चौरासियाले भरतपुर अस्पताल ल्याइएकोमा बिहीबार बिहान ७ः१५ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -