वर्षाले हिलाम्मे काठमाडौंका सडक

July 4, 2024
- ADVERTISEMENT -

काठमाडौं,असार २०- वर्षा सुरु भए सँगै काठमाडौंका सडकहरू हिलाम्मे हुन थालेका छन् । काठमाडौंको विकास पूर्वाधारका काम कछुवाको गतिमा अघि बढ्दै गएका कारण सडक निर्माण गर्ने क्रम जारी छन् ।

काठमाडौंका सडकहरूको नै मर्मत सम्भार हुन सकेको छैन। जसकारण ठूला ठूला खाडल बनेका छन् । पानी पर्दा खाडलमा धमिलो पानी भरिने र बाटो नदेखिनुले सवारी दुर्घटना झनै बढेको  छ । त्यति मात्रै होइन, खराब सडकका कारण सडकपेटीबाट हिँडडुल गर्ने नागरिकलाई पनि धुवाँ, धुलो र हिलोको त्यत्तिकै समस्या छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -