‘दशौं राष्ट्रिय खेलकुदमा कर्णालीले २२ खेलमात्रै खेलाउन सक्छ’

July 4, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,असार२०- दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशमा अहिले पूर्वाधारका कामहरु धमाधम भइरहेका छन् । दशौँ राष्ट्रिय खेलकुद आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ । त्यसको मुख्य केन्द्रबिन्दुमा सुर्खेत छ ।

सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा अहिले रंगशालादेखि विभिन्न खेलका पूर्वाधार बनिरहेका छन् । यसका साथसाथै कर्णाली प्रदेशले आफ्नो खेलको तयारी पनि गरिरहेको छ र दुई अंकमा स्वर्ण जित्ने लक्ष्य राखेको छ । यहाँका पूर्वाधार व्यावसायिक शैलीमा तयार पारिएको छ ।

- ADVERTISEMENT -

Advertisement

दशौँ राष्ट्रिय आउन अब केही महिनामात्रै बाँकी रहँदा अहिलेसम्म भएका तयारी पूर्वाधार निर्माण, आवास व्यस्थापन, दशौँ राष्ट्रिय खेलकुद सञ्चालनलगायत विभिन्न विषयमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्‌का सदस्य सचिव विश्वामित्र सन्ज्यालसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -