एमाले मन्त्रीहरू बालकोटमा

July 3, 2024
- ADVERTISEMENT -

काठमाडौं, असार १९- सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेकपा एमालेका मन्त्रीहरू बालकोट पुगेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न मन्त्री बालकोट गएका हुन् ।

बालकोटपछि मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार जाने तयारी रहेको एक मन्त्रीले बताए । नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने भएपछि आजै एमालेले समर्थन फिर्ता लिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -