राष्ट्रियसभामा कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

July 3, 2024
राष्ट्रियसभा बैठक काठमाडौँ, १७ असार ः सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको सोमबार बसेको बैठक। तस्बिर ः रत्न श्रेष्ठ÷रासस
- ADVERTISEMENT -

काठमाडौँ,असार१९- सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुंगानाले दुई मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव राखेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद परियार र ढुंगानाले ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ र ‘कृषि तथा पशुपक्षी विकास मन्त्रालय’को खर्च कटौतीको प्रस्ताव राखेका हुन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -