तुलसीपुरमा बाढीले बगाउँदा थप एक जना महिलाको मृत्यु भएको छ

July 3, 2024
- ADVERTISEMENT -

दाङ, असार १९- तुलसीपुुर वडा नम्बर ३ की ५१ वर्षीया तारा गुरूङलाई गोटीखोलास्थित साङ्ले खोलाले बगाउँदा मृत्यु भएको छ। गुरूङलाई खोला तर्ने क्रममा मंगलबार दिउँसो साङ्ले खोलाले बगाएको र शव झन्डै डेढ सय मिटर दक्षिणमा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता प्रकाश थापाले जानकारी दिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -