बिनादर्ता सञ्चालित मेनपावर सिल : दुई जना सञ्चालक भारतीय पक्राउ

July 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नवलपरासी, असार १९- पश्चिम नवलपरासीमा बिना दर्ता सञ्चालनमा रहेको मेनपावर कम्पनीलाई सिल गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले श्रम तथा रोजगार कार्यालय रुपन्देहीको सहयोगमा रामग्राम नगरपालिका–५, बाइपासमा सञ्चालनमा रहेको जेडी मेनपावर सर्भिसेजलाई सिल गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार जेडी मेनपावर सर्भिसेजका सञ्चालक भारतको महाराष्ट्र प्रदेशको मुम्बई जिल्ला, बर्भे पोस्ट, अस्लफा नगरगाउँ निवासी २४ वर्षीय निर्सग रवीन्द्र राणे र मुम्बईको कोलाव बस्ने ३७ वर्षीय जावेद मसिहलाई पक्राउ गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

बिनादर्ता मेनपावर सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली गई सोधपुछ गर्दा बिनादर्ता सञ्चालन गरेको पाइएपछि मेनपावरको कार्यालय सिल गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको बोहोराले बताए ।

- ADVERTISEMENT -

Advertisement

अनुसन्धानको क्रममा निजहरुले करिब पाँच दिनअगाडिदेखि उक्त कार्यालय सञ्चालन गरेको र रसिया, अस्ट्रेलिया, इटालीलगायतका देशहरुमा लैजाने उद्देश्यले कार्यालय सञ्चालन गरेको पाइएको प्रहरीले अनुसन्धानको क्रममा पाइएको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले कार्यालयबाट दुई थान मोबाइल, एक थान ल्यापटप, भारतीय आधारकार्ड, भारतीय बैंकको चेकबुक, डेबिट कार्ड बरामद गरेको छ । पक्राउ परेका दुई जना र बरामद सामग्री आवश्यक कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय रुपन्देही, बुटवलमा बुझाइएको प्रहरीले जनाएको छ । उनीहरुले अहिलेसम्म कुनै कारोबार गरेको उजुरी भने नपरेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -