उपसभामुख राना र सांसद सुहाङ नेम्वाङ चीन भ्रमणमा

July 2, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ,असार १८- उपसभामुख इन्दिरा राना सातदिने औपचारिक भ्रमणका लागि मंगलबार चीन प्रस्थान गरेकी छिन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसनमा भाग लिन अपराह्न १२ बजे छेन्दुतर्फ प्रस्थान गरेकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

उनले उक्त फोरममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण दलमा प्रतिनिधिसभाका सदस्य सुहाङ नेम्बाङ र उपसभामुखका स्वकीय सचिव कुमार नेपाली पनि सहभागी छन् ।

फोरममा हिमाली क्षेत्रका यातायात, कृषि तथा औद्योगिक क्षेत्रका साझा मुद्दाका बारेमा बहस हुनेछ । उपसभामुख राना असार २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -