क्रिकेटर लामिछानेलाई भरतपुर महानगरले दियो एक लाख पुरस्कार

July 2, 2024
- ADVERTISEMENT -

भरतपुर, असार १८- क्रिकेटर सन्दिप लामिछानेलाई भरतपुर महानगरपालिकाले एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।

महानगरकी मेयर रेनु दाहालले आज एक कार्यक्रमका बीच क्रिकेटर लामिछानेलाई एक लाख रुपैयाँसहितले सम्मान गरेकी हुन् ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेले क्रिकेटमा पूर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको दाहालले बताइन् ।

- ADVERTISEMENT -

Advertisement

चितवनका लामिछानेले सन् २०१४ देखि क्रिकेट खेल्न थालेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -