काठमाडौं, असार १८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेस–एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।
आज बिहान बसेको पार्टीको सचिवालय बैठकले कांग्रेस–एमाले बैठकमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जनाकारी दिए ।
- ADVERTISEMENT -
उनले नयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि वर्तमान सरकारबाट बारिने बताए । उनले नयाँ बन्ने सरकारमा पार्टी सहभागी नहुने निर्णय भएको समेत बताए ।
- ADVERTISEMENT -
सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्बाट बाहिरिने उनले बताए ।
- ADVERTISEMENT -