६० हजार स्वास्थ्य जनशक्ति पदपूर्ति गर्छु : मन्त्री यादव

July 1, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ ,असार १७- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले ६० हजार जनशक्ति पदपूर्ति गर्न लागेको जानकारी दिएका छन् । सोमबार मन्त्रालयमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा देशभर ९२ हजार स्वास्थ्य जनशक्ति आवश्यक रहेको भन्दै उनले कम्तीमा ६० हजार जनशक्ति पदपूर्ति गर्न लागेको बताएका हुन् ।  

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

मन्त्री यादवले आफ्नो पहिलो निर्णय कार्यान्वयनका लागि छलफल गरिरहेको बताए । ‘हिजोको मन्त्रीले आफ्नो निर्णय कार्यान्वयनका लागि पहल नगरे पनि मैले फलो गर्दै छु’, उनले भने, ‘यो काम गरेर देखाऊ छु ।’

- ADVERTISEMENT -

Advertisement

उनले निजी अस्पतालले १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउनुपर्ने बताए । उनले नेपालमा औषधिको गुणस्तर, फार्मेसीको बेथितिको सुधारका लागि काम गरिरहेको बताए ।   

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -