पहिरोले पुरिँदा बालकको मृत्यु, बुबा घाइते

July 1, 2024
- ADVERTISEMENT -

सुर्खेत, असार १७- जाजरकोटमा पहिरोले घर भत्किँदा एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भेरी नगरपालिका–५, ईब्रा गाउँका ६ वर्षीय प्रिन्स विक रहेको जाजरकोट प्रहरीले जनाएको छ । 

- ADVERTISEMENT -

Advertisement

आज बिहान घर भन्दा पछाडिबाट आएको पहिरोले घर भत्किँदा उनको मृत्यु भएको हो । प्रिन्सका बुबा रमेश विक घाइते भएका जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद सापकोटाले जानकारी दिए । 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

६ जनाको परिवार रहेको उक्त घरका बाँकी सदस्यहरू भने सकुशल छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -