बेचन झालाई केन्द्रमा राखेर दोस्रो चरणको अनुसन्धान सुरु, उच्च राजनीतिक तहसम्म पुग्ला ?

July 1, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ,असार १७- नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु भएको छ ।

पहिलो चरणको अभियोग पत्र जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको छ भने राजनीतिक व्यक्तिहरूसँग कनेक्सन बनाइदिएका बेचन झा पक्राउ परेसँगै दोस्रो चरणमा अनुसन्धान सुरु भएको हो । 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

नेपाल प्रहरीको विशेष ब्युरोले भारतबाट पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको थियो । शुक्रबार भारतबाट पक्राउ गरिएका झालाई आइतबार जिल्ला अदालत काठमाडौँ उपस्थित गराइएको थियो । 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -