बढ्यो सुनको मूल्य

June 30, 2024
- ADVERTISEMENT -

काठमाडौं,असार १६- साताको पहिलो कारोबार दिन अर्थात् नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -